नेपाली भाषा में लोकप्रिय जोक्स
एक दिन हनुमान एउटा गाउँमा गुम्दै जाँदा म श्री रामको भक्त हनुमान हुँ भन्दा मानिस हरुले नपत्याए पछि उनले आफ्नो छाति चिरेर राम सिताको तस्विर देखाउन लाग्दा राम फुत्त बाहिर आएर हनुमानको गालामा एक झापड हिर्काएछन् ।
हनुमान : प्रभु मैले के विराएँ ?
राम : तँलाई जाहाँ पायो त्यहाँ जतिखेर पायो तेतिखेर छाति चिरेर देखाउनु पर्छ ?
हनुमान : किनर प्रभु ?
राम : भित्र सिता कपडा फेर्दै छिन ।--------------------------------
बालक : मलाई तपाई मन पर्छ ! म तपाईंसँग विहे गर्न चाछन्छु !
शिक्षिका : मलाई बच्चा मन पर्दैन !
बालक : ठिक छ म कोसिस गर्छु कि बच्चा नहोस ।
-----------------------------------------------------------
केटा : तिम्रो र मेरो बिहे होला जस्तो छैन ।
केटी : किन ?
केटा : म हिजो तिम्रो घर गएको थिएँ
केटी : के मेरो बाबासँग भेट भयो ?
केटा : होईन तिम्रो बहिनिसँग भेट भको थियो ।
----------------------------------------------------------
मुन्द्रेको बाउ ५ वर्षपछि अमेरिकाबाट फर्केर नेपाल आएपछि ।
बुबा : छोरा आमा खोई त ?मुन्द्रे : आमा त मरिसकिन ।
बुबा : अनि तैँले मलाई किन पहिलेनै नभनेको त ?
मुन्द्रे : तपाई नेपाल आएपछि सर्प्राइज दिउ भनेर ।
Post a Comment