Header Ads

४० औँला भएकी बालिकाको जन्म, जन्मिँदै दाँत छन्

ऑनलाइनखबर 
मानिसको सरीरमा हातगोडामा गरी जम्माजम्मी २० वटा औँला हुन्छन् । तर भारतमा भने ४० वटा औँला भएकी बालिकाको जन्म भएको छ । भारतको झारखण्डस्थित लातेहार जिल्लाको बालुमाथ अस्पतालमा शनिबार ४० वटा औँला भएकी बच्ची जन्मिएकी हुन् । शेरगडाकी बासिन्दा शमा परविनले जन्माएकी यी बालिकाको मुखमा दाँत पलाइसकेका छन् तर जिब्रो भने छैन । उनका हरेक हात र खुट्टा सबैमा दश दश वटा औँला छन् । बच्ची स्वस्थ रहेको डाक्टरहरुको भनाइ छ । ४० वटा औँला भएको बच्चा जन्मिँदा अस्पतालका सबै मान्छे छक्क परे । ४० वटा औँला भएको बच्चा जन्मिएको पहिलो घटना भएको बताइन्छ ।



Powered by Blogger.