मिरिकको चेली स्मर्ण राई भारतीय सेनामा लेफ्टिनेंट बनिन्
मिरिक बजार निवासी बाबु रेभ .सचिन राई श्रीमती संध्या प्रधानकी जेठी छोरी स्मर्ण राईले सम्पूर्ण मिरिक बांसी लाई गर्वित बनाएको
छ ।हालै मेलिटेरी नर्सिंग सर्विस लखनऊ सेंटर बाट सफलता पुर्बक परिक्षण
सकेर तिनले लेफ्टिनेंट पद ग्रहण गरेको छ ।स्मवर्ण राई 2011 मा जोइन गरेको
थियो ।यहाँ को लुइस इंग्लिश स्कुल बाट प्रथम दर्जामा ICI परीक्षा उत्रिणा
गरेर दार्जीलिङको सेन्ट ट्रीजा 12 मा प्रथम दर्जामा गरेकी स्मण राई ले सेंट
जोसेफ कलेजमा बोटनी ऑनर्स लिई अध्ययनरत रहदा रहदै मिल्ट्री नर्सिंग सर्विस
भरना गरेकी थिइन् ।
मिरिक को सेरो फेरो बाट


Post a Comment