नाम्ची सरकारी महाविद्यालयद्वारा भव्यरूपमा साहित्यिक भेटघाट आयोजन
नाम्ची : स्थानीय नाम्ची सरकारी महाविद्यालयद्वारा भव्यरूपमा साहित्यिक भेटघाट आयोजन। कार्यक्रममा साहित्य र समाजलाई समावेशी प्रकारले सामेल गर्दै कविता, नाटक, लघु नाटक, तर्क प्रतियोगिता,हाजिरी जवाफ, वक्तृत्वकलालाईसमेटिएको थियो। कार्यक्रमको अध्यक्षता प्राचार्य डॉ. वीणा प्रधानले गरेका थिए भने अतिथि प्रवीण खालिङ रहेका थिए।









Post a Comment