Header Ads

क्रामाकपाको भूमीका र गोर्खाल्याण्ड राज्यका आंदोलन - आरबी राई

भारत स्वतन्त्रकाल देखी १९८०को शुरूवतकालसम्म दार्जीलिंगमा कम्युनिष्ट पार्टीको आफ्नै बिषेश इतिहास रहेको छ।  तर जब जब उग्र जातिबादीत्वको उग्र तथा हिंगसात्मक आन्दोलन शुरू भयो तब देखि भने -"अघि गोर्खा नामबाट शुरू गर्ने राजनैति दलहरूले आज आहीले सम्म नै कतै न कतै साधारण जनताको शोषण भई रहेको छ ।  सन् १९८६को आन्दोलन अघिसम्म थौरै भा पनि यँहा मजदुर तथा किसान दुबैको हालत धेरै नै राम्रो थिए छ साथै त्यस समयका साधारण जनता पनि आफ्नो हित र हकको लागी परेको हुने कुरा १९५५को मारगर्टेस होपको गोलीबारी काण्डले आलौइ पर्दछ। फेरी सन् १९८८ सालमा दागोपाप थापिए पछि एक मुठ्ठी राज नेताको त बिकास भयो तर निम्नस्तरका जनता भने गरिबको गरिब नै भो। त्यस्तो स्थितिमा तत्तकालिन समयमा पनि सन् १९९१-९२सालमा वर्तमान क्रामाकपा आघ्यक्ष आर बी राई जी पनि एक हुन् भाषालाई मान्यता दिलाउनुमा योगदान दिनु हुने।

कम्युनिष्ट पार्टी भन्नेको एउटा मन्छेले बनाको पार्टी झै जस्तो पायो त्यस्तै केन्द्रिय समितीको नेताहरूले जे पायो तै गर्नु पायिन्न सो नै ८६को समय अघि त्यसबेलाको माकपाको संविधानमा भने गोर्खाल्याण्ड सम्बधि कुनै प्रस्ताव ग्रहन गरिएको नहुनाले अब राज्य प्राप्ति प्रस्तव पारित गरीनु पार्टीभित्र नै संघर्ष शुरू भयो।
मुद्द सही हुदा पनि बाटो गलत हुनाले सुझाउ राखियो ( राज्य प्राप्त भए पछि सुंगूरले नुनिया चामाल खान्छ ) भावनात्मक भाषण दिईनु जस्ता कुरो सुझाउमा परेका थिए, तर, यस कुरालाई घिसिंगजीले सही प्रकारले नलिएर -"बाटोमा सॉप र कम्युनिष्ट भेटे सॉप छोड़ी दिनु तर कम्युनिष्ट हरलाई नछोड़नु। " रिफुजी भयियो रामायणमा हनुमानले लंका जलाउँदा - "गोरामुमोले हाम्रो घर जलायो " भन्दै रामायण हेरनु आउनेहरूलाई बेला बेला आमाले कुरा गर्द मनमा कस्तो कस्तो हुन्छ । त्यसपछि भने लगभग १०-११ बर्षाको लगातार पार्टीभित्र नै संघर्ष गर्दा गर्दा पनि बंगालको कम्युनिष्टहरुले कम्युनिष्ट शब्दको अर्थाहिन बनाईयो र सन्१९९७ सालमा क्रामाकपाको जन्म हुन्छ। जातिय उन्मुत्ति तथा वर्ग संघर्षको लड़ाई एकै साथै लड़दै।

जब जब पनि पहाड़मा शंकट पर्यो हामीलाई नै भेदभाव गर्ने पार्टीलाई पनि साथ दिनु पछि सरेनौ तर ती बंगालबादी पार्टीसित बेसी हेमखेम गर्दा फाइदा केही छैन भन्नुको मतलब आरिस होइन तर १०-१२ बर्षको अनुभव हो। क्ये भयो र नतिजा बंगालसितको जुनै पनि पार्टीको? हामी जुनै पार्टीलाई पनि अनुभव सेर गर्छौ उनीले यसलाई गमभिरता पूर्वकै लिएन भने के गर्नु अझै हजारौं साल पनि लाग्नु सक्छ क्रामाकपा त लगातर लड़ी नै रखेको छ नै आफ्नो हिसाबले १७-१८ बर्षादेखि अनि लड़ीरहने छौ नै बोरू अरू नयाँ पार्टी बनिन् छ बड़्छ सुक्छ धोका दिन्छ फेरि अर्को पार्टी जन्म छ बड़्छ सुक्छ बंगालको अधि झुक्छ यस्तो घटना बार बार दोह्ररिन्छ किनभने हामी जबसम्म आफ्नु इतिहासको भूल बार बार दोह्रोराइ बस्छौ भने काँहा पुग्छौ र? अब त्यस्तो पार्टीका शिक्षीत वरिष्ठ व्यक्तित्वलाई चै के भन्ने ? यता उनीहरू लठुवा हो कि त इतिहासको भूल लुकाउदा यी नेलाहरु र बुद्धिजीविहरूलाई केही फाइदा छ जबसम्म पतो लाउनु सक्ने हुन्ना तबसम्म जनताहरु शोषण शिकार भई रहने छतर हाम्रो संघर्ष भने निरन्तर चलिरहने छ यो जनताले नै फेस्ला गर्नु पर्छ कि उनीहरूलाई के चाहेको ह। शोषण कि उन्मुक्ति? र फेरि पहाड़मा रातो झण्डा जबसम्म फहराउ दैन शोषण कै झण्डाले तानाशाही गरिबस्ने छ भन्नुमा दुइ मत छैन।  शास्त्र र सूत्रको निम्ति जीवन फ्याल्ने होइन तर जीवनको निम्ति शास्त्र र सूत्रको त्यार पार्ने हो हाम्रो पार्टी ।
 
आर बी राई
इनक्लब जिन्दाबाद!!

Powered by Blogger.