कवयित्री सुधा राईको भूमीगीत कविता संग्रह लोकार्पण
प्रवीण ख़ालिंग
सिक्किमेली नेपाली साहित्यको वरिष्ठ हस्ती कवयित्री सुधा एम राईको सातौं कृति भूमीगीत कविता संग्रह भव्यरूपमा यहाँको जीवन थीङ मार्गस्थित नेपाली साहित्य परिषद भवनमा कालेबुङका लब्धप्रतिष्ठित साहित्यकार श्रीमती सानुमती राईको बाहुलीबाट लोकार्पण गरियो। कार्यक्रमको अध्यक्षता समालोचक पेम्पा तामङले गरेका थिए भने विशिष्ठ अथितिको रूपमा डॉ. शान्ति छेत्री उपस्थित थिए। पुस्तकमाथि समिक्षा सुधीर छेत्रीले गरेका थिए भने विणाश्री खरेल, प्रवीण राई जुमेली, कमल रेग्मी र विजय कुमार सुब्बाले कविता वाचन गरेका थिए।












Post a Comment