Header Ads

गुगलको नेपाली अनुवादमा गल्ती धेरै

सर्ज इन्जिनी गुगलले नेपाली भाषाको अनुवाद सुविधा पनि सुरु गरेको छ । तर, नेपाली अनुवादमा धेरै गल्ती देखिएको छ । पछिल्लो पटक गुगलले नेपालीसहित ९ वटा भाषा अनुवाद सुविधा थपेको छ । यससँगै गुगलले अनुवाद गर्ने भाषाको संख्या ८० पुगेको छ । ट्रान्सलेट डट गुगल डट कमका अनुसार नेपाली भाषालाई विभिन्न ७९ भाषामा अनुवाद गर्न सकिन्छ भने अन्य भाषालाई नेपालीमा अनुवाद गर्न सकिन्छ ।



Powered by Blogger.