कसैको लामो, कसैको छोटो : नेपाली कविताहरु
कसैको लामो, कसैको छोटो,
आमाले दिएको भोटो,
जिन्दगी भने आँसुमा दुबेछ,
हांसी दिएछ फोटो |
आमाले दिएको भोटो,
जिन्दगी भने आँसुमा दुबेछ,
हांसी दिएछ फोटो |
ममताको पासोमा अल्झिएछ ,,
यो जग् सारा,
के सम्झी दिए ,के भुली दिए,
आकाशको जुन तारा |
यो जग् सारा,
के सम्झी दिए ,के भुली दिए,
आकाशको जुन तारा |
भन्नु मन लाग्छ,
दु:खको कथा, भन्नुनै सक्दिन,
माटोमा झरेको आँसु को थोपा,
गन्नु नै सक्दिन |
दु:खको कथा, भन्नुनै सक्दिन,
माटोमा झरेको आँसु को थोपा,
गन्नु नै सक्दिन |
के गरी बस्यो ,के गरी लायो,
आँसुलाई सब खायो,
सत्रुको चाल ,बुनेको जाल,
मुटुमा चोट पायो |
आँसुलाई सब खायो,
सत्रुको चाल ,बुनेको जाल,
मुटुमा चोट पायो |
पर्खेर बस्यो, आएन छोरा ,
,शतरंज मेलामा,
खानुनै बिर्स्यो, लाउनुनै बिर्स्यो,
मरेछ आज ,गोर्खाली ठेलामा |
,शतरंज मेलामा,
खानुनै बिर्स्यो, लाउनुनै बिर्स्यो,
मरेछ आज ,गोर्खाली ठेलामा |
आर्नोल्ड राई,
संत मे रीज हिल,
खर्साड्ग
दार्जीलिंग |
संत मे रीज हिल,
खर्साड्ग
दार्जीलिंग |
Post a Comment