भतभती पोल्ने आगो झैं जल्ने : नेपाली कविताहरु
भतभती पोल्ने आगो झैं जल्ने,
पुरानो फ्याँकी नयाँ लाई लियो,
किनार मा माछा छट्पटिएको थियो,
जलेको मुटु तिम्रै नै थियो |
पुरानो फ्याँकी नयाँ लाई लियो,
किनार मा माछा छट्पटिएको थियो,
जलेको मुटु तिम्रै नै थियो |
हर आँशु देऊ सही दिन्छु बरु,
सबै दुख बटुली मलाई नै देऊ,
तिम्रो आँशु देऊ मेरो हाँसो लेउ,
सबै सबै देऊ ढोका चैं नदेऊ |
सबै दुख बटुली मलाई नै देऊ,
तिम्रो आँशु देऊ मेरो हाँसो लेउ,
सबै सबै देऊ ढोका चैं नदेऊ |
तिमी रिसाएको पल हरु,
बलेको चुलो जस्तो हुन्छ,
तिमी हाँसेको छन् हरु,
हिमाल जस्तो ठुलो हुन्छ |
बलेको चुलो जस्तो हुन्छ,
तिमी हाँसेको छन् हरु,
हिमाल जस्तो ठुलो हुन्छ |
नयाँ यात्रा को बाटो हरुमा,
पापी छ दुनियाँ नत्यागी देऊ,
बिन्ती छ तिमीलाई,
मुटु बाट नै निकाली नफ्यांकी देऊ |
पापी छ दुनियाँ नत्यागी देऊ,
बिन्ती छ तिमीलाई,
मुटु बाट नै निकाली नफ्यांकी देऊ |
संसार जलेको आगो मा,
हेर खुट्टा टेक्यो,
दुई बाटो को बीच मा बसी,
न हाँसु सक्यो न रुनु सक्यो |
हेर खुट्टा टेक्यो,
दुई बाटो को बीच मा बसी,
न हाँसु सक्यो न रुनु सक्यो |
आर्नोल्ड राई,
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |


Post a Comment