अनर्थ नहोस् कसैमा पनि : नेपाली कविताहरु
अनर्थ नहोस् कसैमा पनि ,
बुन्थे टपेरा जानी ,
सबै भन्दा लाटा सीधा ,
गोर्खा थियो त्यो ज्ञानी
बुन्थे टपेरा जानी ,
सबै भन्दा लाटा सीधा ,
गोर्खा थियो त्यो ज्ञानी
बिहे - भोजमा टपेरा बुन्नु ,
नेभाराको पात ,
फूल कहिल्यै फूल्दै नफूल्ने ,
नेभाराको जात
सोचेर - सम्झेर भोजन खानु ,
दुश्मन कहिल्यै जाग्दैन ,
पहिला नेभाराको फल खानु ,
बिष कहिल्यै लाग्दैन
जीवन भयो त्रासको बास ,
नगर कसैको आश ,
एक - मुट्ठी माटोको जिन्दगी ,
भगवानको हो यो सास
अघि - अघि उडेर जाने ,
मलामीको लाश ,
बोल्दा - खाँदा , सुत्दा - उठ्दा ,
होश गर्नु खास
कहिले यता , कहिले उता ,
मान्छे हामी बन्जारा ,
कहिल्यै नमर्ने , कहिल्यै नझर्ने ,
कहाँ छ त्यो किनारा ?
गहिरो छ यो आकाश …................
गाड - धनको बाकस ….................
आर्नोल्ड राई ,
सन्त मेरिज हिल,
खर्सांग ,
दार्जीलिंग
नेभाराको पात ,
फूल कहिल्यै फूल्दै नफूल्ने ,
नेभाराको जात
सोचेर - सम्झेर भोजन खानु ,
दुश्मन कहिल्यै जाग्दैन ,
पहिला नेभाराको फल खानु ,
बिष कहिल्यै लाग्दैन
जीवन भयो त्रासको बास ,
नगर कसैको आश ,
एक - मुट्ठी माटोको जिन्दगी ,
भगवानको हो यो सास
अघि - अघि उडेर जाने ,
मलामीको लाश ,
बोल्दा - खाँदा , सुत्दा - उठ्दा ,
होश गर्नु खास
कहिले यता , कहिले उता ,
मान्छे हामी बन्जारा ,
कहिल्यै नमर्ने , कहिल्यै नझर्ने ,
कहाँ छ त्यो किनारा ?
गहिरो छ यो आकाश …................
गाड - धनको बाकस ….................
आर्नोल्ड राई ,
सन्त मेरिज हिल,
खर्सांग ,
दार्जीलिंग


Post a Comment