सुन को औंला ले माया चाख्यो : नेपाली कविताहरु
सुन को औंला ले माया चाख्यो,
काँडा मा उगाई राख्यो,
आकाश जून दिन्छु भनी,
मुटु चै दुखाइ भाग्यो ।
काँडा मा उगाई राख्यो,
आकाश जून दिन्छु भनी,
मुटु चै दुखाइ भाग्यो ।
उसैले दिएको बाचा र बन्धन,
आशा को बारीमा सुक्यो,
बलिदान को रगत ले पुगेन शायद,
बिदेश मा गएर लुक्यो ।
सतरंज को गोटी मा पाकेन रोटी,
निधार ढुङ्गा मा घोटी,
परेको फेलामा, किन बेच को मेला मा,
भेटेको सैंयौ चोटी ।
परेको पजलमा बसेको ओझल मा,
होस् कसरी लिनु,
परेको जालमा जालहारीको चालमा,
दोश कसलाई दिनु ।
एउटै हो छाला दुईवटा गाला,
दुवौ पट्टी को चड़कन,
बीर को सन्तान हामी र तिमी,
एउटै हो मुटु को धड्कन ।
आर्नोल्ड राई,
संत मेरीज हिल,
खरसाङ्ग ।
आशा को बारीमा सुक्यो,
बलिदान को रगत ले पुगेन शायद,
बिदेश मा गएर लुक्यो ।
सतरंज को गोटी मा पाकेन रोटी,
निधार ढुङ्गा मा घोटी,
परेको फेलामा, किन बेच को मेला मा,
भेटेको सैंयौ चोटी ।
परेको पजलमा बसेको ओझल मा,
होस् कसरी लिनु,
परेको जालमा जालहारीको चालमा,
दोश कसलाई दिनु ।
एउटै हो छाला दुईवटा गाला,
दुवौ पट्टी को चड़कन,
बीर को सन्तान हामी र तिमी,
एउटै हो मुटु को धड्कन ।
आर्नोल्ड राई,
संत मेरीज हिल,
खरसाङ्ग ।


Post a Comment