आँखा नै हो की : : नेपाली कविताहरु
आँखा नै हो की,
मौरीको चाखा हो,
गाजल नै हो की,
पानी लुकाउने बादल हो ।
मौरीको चाखा हो,
गाजल नै हो की,
पानी लुकाउने बादल हो ।
सलकाइ भाग्ने आगो हो की,
माया लाई बाँध्ने धागो हो,
मुटु भरीको चोट हो की,
रस भरी को ओंठ हो ।
हरियाली भयो पहाड़ कन्दरा,
मान्छे नै हो को अफ्सरा,
राम्री जत्ती तिमीलाई खनायो,
भनन तिमीलाई कसले बनायो ।
ममता लुकाउने साधू भयौ,
काख मा हुरकाउने जादू भयौ,
माया छलेर चोट दियो,
चोट मा पनि माया थियो ।
हात फैलाएर हाँगा छर्यौ,
हाँगा भरी फूल भर्यौ,
माया र ममता मा मरी हेर्यौ,
यो तिमीले के गर्यौ.........
नारी तिमी महान छौ ।।
आर्नोल्ड राई,
खरसाङ्ग ।
माया लाई बाँध्ने धागो हो,
मुटु भरीको चोट हो की,
रस भरी को ओंठ हो ।
हरियाली भयो पहाड़ कन्दरा,
मान्छे नै हो को अफ्सरा,
राम्री जत्ती तिमीलाई खनायो,
भनन तिमीलाई कसले बनायो ।
ममता लुकाउने साधू भयौ,
काख मा हुरकाउने जादू भयौ,
माया छलेर चोट दियो,
चोट मा पनि माया थियो ।
हात फैलाएर हाँगा छर्यौ,
हाँगा भरी फूल भर्यौ,
माया र ममता मा मरी हेर्यौ,
यो तिमीले के गर्यौ.........
नारी तिमी महान छौ ।।
आर्नोल्ड राई,
खरसाङ्ग ।


Post a Comment