असम : बेलखुटीमा पतन्जलीको उध्योग स्थापन पंडित बाल कृष्ण आचार्य उपस्थित
सुमन गडतोला
खैरानी: असमको बाक्सा जिलाको तामुलपुर महकुमा अन्तर्गत कुमारीकाटा मौजा को बेलखुटीमा पतन्जली उध्योग स्थापन को लागी सु-सम्पन्न भएको कार्यक्रममा पंडित बाल कृष्ण आचार्य हुनु भयेको थियो। उक्त कार्यक्रममा मुख्य अतिथिको रुपमा उपस्थित भै श्री आचार्य ले भन्नु भयो कि १२सय बिघा भुमीमा हुने पतन्जली उध्योग मा स्थानीय बेरोजगार युबक युबती हरुले रोजगारी पाउनेछन साथै अति शिघ्र भुमी पुजन कर्यसुचीमा महान सन्ता रामदेबजी उपस्थित हुनुहुनेछ भन्नु भयो। साथै उक्त कार्यक्रममा राज्य सभाका सांसद बिश्वजीत दैमारी, स्थानीय बिधायक इमानुयेल मुसाहारी, २६ नम्बर दरंगाजुली समष्टीका MCLA बिजीत गौरा नार्जारी,२७ नम्बर नाग्रीजुली समष्टीका MCLA धर्मनारायन दास, बिटिसि का प्राक्तन MCLA बासुदेव उपाध्याय, साप्ताहिक पत्रिका देशवार्ता र दैनिक हाम्रो प्रजाशक्तिका पत्रकार सुमन गडतोला, उपस्थित भइ सम्भाबना पुर्ण उध्योग को उपयोगीता बारे आ-आफ्नो भनाइ हरु राख्नु हुन्छ।


Post a Comment