असम : शशीपुरमा गोर्खे चेली माथि बलत्कार भएको घटनामा गोर्खा न्यायिक मन्चले गरो निन्दा
सुमन
गडतोला
खैरानी : बाक्सा जिला को शशीपुरमा गोर्खे चेली माथि बलत्कार भएको
घटनामा गोर्खा न्यायिक मन्च (असम)ले तिब्र निन्दा गरेको छ। गोर्खा न्यायिक
मन्च का सभापति राकेश छेत्री, मुलसचिब प्रकाश उपाध्याय, उपदेष्टा हर्क बा
छेत्री ले दोषी लाइ पक्राउ गरी दृष्टान्तमुलक सजाए दिन स्थानीय
प्रशासनलाइ दावी गर्नु भएको छ।


Post a Comment