असम : शशीपुरमा गोर्खे चेली माथि बलत्कार भएको घटनामा गोर्खा युव परिषद को निन्दा
सुमन गडतोला
खैरानी : बाक्सा जिला को शशीपुरमा भएको गोर्खे चेली माथि बलत्कार को घटनामा गोर्खा युव परिषद ले तिव्र निन्दा गरेको छ। गोर्खा युव परिषद का मुलसचिब सुरज कुमार पाण्डेले भन्नु हुन्छ कि- हाम्रो चेली माथि अत्यचार गर्ने पाखण्डी लाइ कठोर हातले दमन गर्नु पर्छ साथै स्थानीय प्रशासनलाइ चाडो भन्दा चाडो दोषी लाइ पक्राउ गरी उचीत सजाए दिन आह्वान गर्नु भएको छ।

Post a Comment