असम नेपाली साहित्य सभामा पुष्प पाठक को गीतले थर्कियो सांस्कृतिक साझको मन्च
सुमन
गडतोला
बाक्सा : असम नेपाली साहित्य सभा बाक्सा जिला समिति को २ नम्बर कालिपुर मा भव्य रुपमा संपन्न भयो। कार्यसुची मुताविक बेलुकी सांस्कृतिक साझ मा गोर्खा निल कण्ठ सांस्कृतिक संघ को भएर पुष्प पाठक ले मन्च नै थर्काएका थिए। तेस पछिनै डान्स इन्डिया डान्स मा नृत्य गरेर बिजय हुनु भएको लिटिल माष्टर गोर्खा संतान ओम छेत्री ले नृत्य प्रदर्शन गरेर सबै लाइ मन्त्र मुग्ध पार्नु भएको थियो।


Post a Comment