असम : भारत-भुटान सिमान्तवर्ती नतुन हाउलीमा झल्कियो गोर्खा को संस्कृति, दौल उत्सवका भब्य आयोजन
सुमन गडतोला
खैरानी : असम राज्यको बाक्सा जिला तामुलपुर महकुमा अन्तर्गत भारत-भुटान सिमान्तवर्ती नतुन हाउलीमा दौल उत्सव भब्य रुपमा आयोजन हुदैछ। यास दौल उत्सव निलकण्ठ गोर्खा संगीनी टोलिले आफ्नो संस्कृति झल्काउछ। उक्त संगीनीले सबैलाइ मन्त्र मुग्ध पारेको थियो। यास दौल उत्सव मा ५८ नम्बर तामुलपुर बिधान सभा समष्टी का बिधायक इमानुयेल मुसाहारी, ३६ नम्बर दरङ्गाजुली समष्टी GM बिजित गौरा नार्जारी, उपस्थित हुनु भएको थियो। दौल उत्सव को आजको रात्री को बिषेस आकर्षन उत्तर पुर्वा चलमा गीत गाएर गौरव बटुन्ल सछ्याम हुनु भएको जनप्रिय गायक पुष्प पाठक, सोहेल तनबीर ले गीत परिबेसन गर्नु हुनेछ। हाम्रा गोर्खे गौरव दीप नेवार यति स्यानो १० बर्षको उमेर मा पेड सारै राम्रो बजाउनु हुन्छ यो पनि हाम्रो गौरव को कुरा हो।

Post a Comment