कोक्राझार जिला आग्सु द्वारा पर्वातझोरा आन्चलिक समिति गठन
सुमन गडतोला
खैरानी : कोक्राझार जिला को पर्वातझोरामा असम को एक मात्र शक्तीशाली संगठन अखिल असम गोर्खा छात्र संघ (आग्सु) कोक्राझार जिला समिति व्दारा मार्सुलझोडा मा पर्वातझोरा आन्चलिक समिति नया गठन गरिन्छ। सभापति दल बाहादुर छेत्री र सचिब सुरज गीरीलाइ लिएर 31 जने आन्चलिक समिति गठन गरिन्छ। उक्त सभामा बिटिसि छेत्रीय समिति आग्सु का सभापति जोन चौहान, केन्द्रीय समिति आग्सु का सदस्य बिष्णु खरेल, कोक्राझार जिला समिति आग्सु का सभापति राजु छेत्री उपस्थित थिए। साथै खचाखच आग्सु कर्मी र जनसाधारण को उपस्थिति नया पर्वातझोरा आन्चलिक समिति गठन हुन्छ ।

Post a Comment