Header Ads

रिकॉर्ड आठवीं बार माउंट एवरेस्ट को फतह कर नेपाली महिला पर्वतारोही लाक्पा शेरपा ने बनाया विश्व रिकॉर्ड



कमल प्रसाद घिमिरे
काठमांडू । नेपाली पर्वतारोही लाक्पा शेरपा दुनिया की सबसे ऊंची पर्वत चोटी माउंट एवरेस्ट को आठवीं बार फतह करने वाली पहली महिला बन गई हैं। सात बार एवरेस्ट पर चढ़ाई का अपना ही रिकॉर्ड तोड़कर उन्होंने नया विश्व रिकॉर्ड बनाया है। अखबार हिमालयन टाइम्स के मुताबिक, 44 वर्षीय लाक्पा शनिवार सुबह 6.35 बजे तिब्बत की तरफ नॉर्थ कोल से माउंट एवरेस्ट पर चढ़ाई की। वह निमा दोरजी शेरपा से साथ चोटी पर पहुंचीं। अप्रैल के मध्य में तिब्बत से रवाना होने से पहले लाक्पा ने कहा था कि वह दिखाना चाहती हैं कि मुश्किलों के बावजूद नेपाली महिला में सर्वश्रेष्ठ प्रदर्शन करने का साहस और धैर्य होता है। पिछले वसंत ऋतु में उन्होंने सातवीं बार तिब्बत की तरफ से माउंट एवरेस्ट पर चढ़ाई की थी। रिपोर्ट के मुताबिक, उन्होंने पहली बेटी के जन्म के आठ महीने बाद और दूसरे बच्चे के लिए दो महीने की गर्भवती होने पर एवरेस्ट पर चढ़ाई की थी। तीन बच्चों की मां लाक्पा ने पर्वतारोहण का औपचारिक प्रशिक्षण नहीं लिया है। साल 2000 में पहली बार उन्होंने माउंट एवरेस्ट को फतह किया था।

लाक्पा शेर्पा नेपाली महिला पर्वतारोही हुन् । शेर्पा २०१६ बिबिसी सय महिलाहरुको सूचीमा परेकी छिन् । लाक्पा शेर्पाले अहिलेसम्म ७ पटक विस्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेकि छिन् । शेर्पाले सन् २००० मा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी थिइन् । ७ पटक सगरमाथाको सफलतापूर्वक आरोहण गरेकोले उनलाई सो सूचीमा समावेश गरिएको हो। बिबिसीले सन् २०१३ देखि बिबिसी १०० वुमेनको शृंखला सुरु गरेको हो । शिक्षा, स्वास्थ्य, समान ज्याला, घरेलु हिंसा, लैंगिक हिंसाजस्ता शीर्षकलाई यस शृंखलाले समेट्ने गर्दछ।

बाल्यकाल
लाक्पा शेर्पाको बाल्यकाल मकालुमा बितेको हो । उनी परिवारको एघारौ सन्तान हुन ।

ब्यक्तिगत जीबन
पर्वतारोही लाक्पा शेर्पाले सन् २००२ मा रोमानियाली जन्म अमेरिकी नागरिक जर्ज डिजमारेस्कुसँग विवाह गरेकी थिइन । सन् २००१ देखि सन् २००६ सम्म यी दुई जोडीले ६ पाँच सँगै सगरमाथाको सफल आरोहण गरेका थिए । लाक्पा दुई छोरीहरु र एक छोराकी आमा पनि हुन। पर्वतारोही हुनुभन्दा पहिले लाक्पाले ट्रेकर गाइडहरुकाे लागि भान्छाका कामदारका रुपमा काम गर्न थालेकी थिइन । शेर्पाका आफन्तहरु पनि पर्वतारोहण गरिरहने भएकाले उनी अरु पर्वतारोहीसँगै सामान बोक्दै हिड्ने काम गर्दागर्दै पर्वतारोही बन्ने प्रेरणा मिलेको थियो । "मैले मेरो पहिलो छोरी जन्मेको आठ महिनापछि र सानी छोरी पेटमा दुई महिनाको हुदा सगरमाथा चढेको थिए सजिलो त थिएन तर मैले चढे।"

योगदान
सन् २००३ मा पर्वतारोही लाक्पा शेर्पाले बहिनी मिङ्ग किपा र भाई मिङ्गमा गेलुसँगै सगरमाथा शिखरको सफल आरोहण गरेकी थिइन । पर्वतारोही शेर्पाकी बहिनी मिङ्गमा त्यतिखेर १५ बर्षकी थिइन ।भाई मिङ्गमा गेलुले भने अहिलेसम्म आठ पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन।
Powered by Blogger.