साचो श्रद्धाञ्जली : गोर्खाल्याण्ड आन्दोलनमा सहीद सुनिल राईको गाउमा सामुहिक रूपमा सबैले मनाएन चाडहरु
बिजनबारी : चाड सबैलाई हर्ष उमङ आउने भएको भए पनि गोर्खाल्यान्ड आन्दोलनमा सहिद हुने बिजनबारी खण्ड अन्तरगत कैजले ग्राम पन्चायतको वार्ड नम्बर आठका सहिद सुनिल राईको गाउँमा यसपटक चाड आएन अर्थात सम्पुर्ण गाउँलेहरुले दसैं तथा तिहार मनाएन गाउँको एक भाइले गोर्खाल्यान्ड आन्दोलनमा ज्यान गुमाएका छन कसैको मन खुलेन चाड नमनाउने सबैले निधो गरर्यौ यद्यपि यो कुनै करकाप होइन एक गाउले बताउछन् भने हाम्रो भाइले समग्र गोर्खाहरुको निम्ति ज्यान दिएको हो उसको साचो श्रद्धाञ्जली नै जातिको उन्मुक्ती रहेको सहिदका दाजु अनिल राइले बताए।


Post a Comment