Header Ads

नेपाली लोकगायक तीर्थबहादुर गन्धर्वको निधन

बरिष्ठ लोकगायक तीर्थबहादुर गन्धर्वको ६० वर्षको उमेरमा निधन भएको छ । ‘बल्ल पर्यो निरमाया माकुरी जालैमा’ लगायत डेढसय भन्दा बढी गीत गाएका गन्धर्वले सारंगीको धूनसँगै नेपाली लोकसंगीतलाई संसारसामु चिनाउन ठूलो योगदान दिएका छन् । उनको आत्माले शान्ति पाओस् र हामी सधैँ उनले देखाएको बाटो पच्छ्याउन सकौं ।



Powered by Blogger.