हर धड्कनको पर्खाईमा : नेपाली कविताहरु
हर धड्कनको पर्खाईमा,
भत्की सकेछ सम्झनाहरु,
एउटै लाशको बासमा,
आँखा भित्रको सपनाहरु,
भत्की सकेछ सम्झनाहरु,
एउटै लाशको बासमा,
आँखा भित्रको सपनाहरु,
प्रतिक्षाको पलहरुमा,
ढोकाहरु खटखटाउँछ,
एउटा जिन्दगी खाट माथी
मुटु छामेर छट्पटाउछ |
ढोकाहरु खटखटाउँछ,
एउटा जिन्दगी खाट माथी
मुटु छामेर छट्पटाउछ |
यादै यादको मरूभुमिमा,
न्याउल बास्यो धुरीमा,
तिम्रो मायाको मुटु बोकेर,
फेरी भेट्छु अर्को जुनीमा |
न्याउल बास्यो धुरीमा,
तिम्रो मायाको मुटु बोकेर,
फेरी भेट्छु अर्को जुनीमा |
त्यहि गीतको मित् हुन्छ,
मुटु छेंडने गीत हुन्छ,
जनम जनमको जन्ममा,
मेरो मायाको जीत हुन्छ |
मुटु छेंडने गीत हुन्छ,
जनम जनमको जन्ममा,
मेरो मायाको जीत हुन्छ |
आर्नोल्ड राई,
संत मेरी ज हिल,
खर्सांग,
दार्जीलिंग
संत मेरी ज हिल,
खर्सांग,
दार्जीलिंग


Post a Comment