सोंच्ने- घोंच्ने जिन्दगी बोकी : नेपाली कविताहरु
सोंच्ने- घोंच्ने जिन्दगी बोकी,
बाँची देएछु पीर हरु संग,
धनु ले ताकेको निशाना भएछु,
खेली दिन्छु तीर हरु संग |
बाँची देएछु पीर हरु संग,
धनु ले ताकेको निशाना भएछु,
खेली दिन्छु तीर हरु संग |
निरासा को बादल मण्डराउँछ ,
चोटै -चोट को झील भित्र,
आशा को किरण चल मलाउन्छ,
मरी सकेको दिल भित्र,
चोटै -चोट को झील भित्र,
आशा को किरण चल मलाउन्छ,
मरी सकेको दिल भित्र,
लाखौँ मुटु लाई जगाएर,
हजारौं मुटु भागी दिन्छ,
रातो कम्बल ओढेर,
जिन्दगी लाई माँगी दिन्छ |
हजारौं मुटु भागी दिन्छ,
रातो कम्बल ओढेर,
जिन्दगी लाई माँगी दिन्छ |
धेरै रात हरु रुंगेर,
मैले आफैंलाई भूलेको छु,
आउने जाने बाटो हरुमा,
हेर ढोका खोलेको छु |
मैले आफैंलाई भूलेको छु,
आउने जाने बाटो हरुमा,
हेर ढोका खोलेको छु |
जीवन -मृत्यु को बाटो मा कुदी बस्ने,
हस्पिटल भएछ बस,
हल्लाउने जगाउने भाग्यमा लेखिएको,
म रहेछु नर्स.............
हस्पिटल भएछ बस,
हल्लाउने जगाउने भाग्यमा लेखिएको,
म रहेछु नर्स.............
आर्नोल्ड राई,
संत मे रीज हिल,
खर्सांग,
दार्जीलिंग |
संत मे रीज हिल,
खर्सांग,
दार्जीलिंग |


Post a Comment