माया को सुन्दर बगैचामा : नेपाली कविताहरु
माया को सुन्दर बगैचामा,
कोपिला हरु फक्रि सकेछ,
चिसो हावा को झोंका ले,
बोट हरु आज कक्री सकेछ |
कोपिला हरु फक्रि सकेछ,
चिसो हावा को झोंका ले,
बोट हरु आज कक्री सकेछ |
रंग मंच को मैदान मा,
हात हलाई हलाई बोलाउदो रहेछ,
दगुरी दगुरी मैदान मा उत्रिंदा,
नाग्लो मा हाली केलाउँदो रहेछ |
हात हलाई हलाई बोलाउदो रहेछ,
दगुरी दगुरी मैदान मा उत्रिंदा,
नाग्लो मा हाली केलाउँदो रहेछ |
जीत को आशा मा हारेर,
आगो मुटुमा सल्की सकेछ,
हार को माला लाएर,
आफ्नै देश फेर्की सकेछ |
आगो मुटुमा सल्की सकेछ,
हार को माला लाएर,
आफ्नै देश फेर्की सकेछ |
नरुनु भनेर भन्दो रहेछ,
कसैले कसेको कान मा,
त्यहाँ पनि आँशु चुहुँदो रहेछ,
बिस्व कप को मैदान मा |
कसैले कसेको कान मा,
त्यहाँ पनि आँशु चुहुँदो रहेछ,
बिस्व कप को मैदान मा |
आर्नोल्ड राई,
संत मे रीज हिल,
खर्सांग,
दार्जीलिंग |
संत मे रीज हिल,
खर्सांग,
दार्जीलिंग |
Post a Comment