उत्तराखण्डका शूटर खिलाड़ी शारदा थापा लाई बधाई
भारतीय मगर समाज समिति देहरादून लाई गर्व छ कि श्री हरि बहादुर थापा ज्यु
(वहाँ सेलाकुई शाखाको अध्यक्ष हुनु हुन्छ) को छोरी कुमारी शारदा थापा (उनि
उत्तराखण्ड पुलिस मा कोंस्टेबल हुनु हुन्छ) ले तीनौटा स्वर्ण पदक र एउटा
ट्रोफी राइफल शूटिंग प्रतियोगितामा जीतनु भयो. वहाँले १३औं राज्य स्तरको
प्रतियोगितामा दस मीटर एयर राइफल, पचास मीटर राइफल प्रोन, र थ्री पी
प्रतियोगिताहरु मा यो पदक र ट्रोफी पाउनु भयो. यो प्रतियोगिता जसपाल राना
शूटिंग रेन्ज पौन्धामा सम्पन्न भयो. थापा परिवार लाई हाम्रो बधाई छ




Post a Comment