बोद्धिक विकासको लागी भाषण सम्बोधन कला प्रतियोगिता
देहरादून: भारतीय मगर समाज देहरादून को तर्फ बाट गोर्खा समाज को विद्यार्थीहरु को
बोद्धिक विकासको लागी स्यानो प्रयास – भारतीय मगर
समाज देहरादून को तत्वाधानमा गोर्खा समाज को विद्यार्थीहरु को बोद्धिक
विकासको लागी भाषण सम्बोधन कला प्रतियोगिता को आयोजन गोर्खाली सुधार सभा
देहरादून को हाल मा गरियो. जसमा हाम्रो नानी हरुले आफ्नो भाषण दिने
प्रतिभाको प्रदर्शन गर्नु भयो . प्रतियोगितामा शिल्पा लिम्बु – first ,
शुभम थापा -second र संकल्प भुषाल – Third आनु भयो साथै शीतल थापा , खुशी
बराल र गीता थापा लाई सान्त्वना पुरुस्कार प्राप्त भयो
जजहरू:- श्रीमती उपासना थापा, श्री कमल कुमार राई, र श्री मेहर सिंह गुरुङ
मंचमा आएर विचार साझा गर्ने अतिथिहरू:- श्री सुनील थापा, GSS, श्री सुरेन्द्र भुसाल, श्री राजन बस्नेत, श्री सूर्य विक्रम शाही,GDF, श्री एन.एस.कार्की,Hamro Ekta, ले.कर्नल डी.एस.खड्का, BGP, अनि ब्रिग. सी.एस.थापा
कार्यकता:-ओ.कप्तान बि.पि.थापा,श्री डमर सिंह थापा,श्री रवि राना, अनि श्री जे.पि.थापा

















Post a Comment