जसले जीन्दगी बनायो : नेपाली कविताहरु
जसले जीन्दगी बनायो ,
उसैले जीन्दगी सेलायो ,
भाग - दौड़को परिवेशमा ,
रंगमन्चमा खेलायो
उसैले जीन्दगी सेलायो ,
भाग - दौड़को परिवेशमा ,
रंगमन्चमा खेलायो
खुल्ला मैदानको चारैतिर ,
हात - खुट्टा बाँधेर चलायो ,
शायद पैसा कमाउँन सकेन ,
आगोमा हालेर जलायो
हात - खुट्टा बाँधेर चलायो ,
शायद पैसा कमाउँन सकेन ,
आगोमा हालेर जलायो
यस्तै थियो कसमहरू ,
जीवन बन्धनको बाँचा ,
मृत्यु बनी घुमी बस्ने ,
मान्छे बनाउँने साँचा
जीवन बन्धनको बाँचा ,
मृत्यु बनी घुमी बस्ने ,
मान्छे बनाउँने साँचा
कसको जीन्दगी , कहाँ सम्म ,
कसलाई थाहा छ र ?
अजम्बरी जीवन बाँची रहने ,
कसले पा'को छ र ?
कसलाई थाहा छ र ?
अजम्बरी जीवन बाँची रहने ,
कसले पा'को छ र ?
शायद तिमीले सराप्यौ ,
मलाई दोष नदेऊ ,
सत्यताको आँखा उधार ,
उधारो जीन्दगी नलेऊ
मलाई दोष नदेऊ ,
सत्यताको आँखा उधार ,
उधारो जीन्दगी नलेऊ
आगो - पानीमा खेली रहने ,
सबैको हुन्छ दिल ,
धड़्केको मुटुलाई उड़ाई लाने ,
एउटा कालो चिल
सबैको हुन्छ दिल ,
धड़्केको मुटुलाई उड़ाई लाने ,
एउटा कालो चिल
आर्नोल्ड राई ,
सन्त मेरीज हिल ,
खर्साड्ग
सन्त मेरीज हिल ,
खर्साड्ग


Post a Comment