आफ्नो ज्ञान को घमण्ड ले : नेपाली कविताहरु
आफ्नो ज्ञान को घमण्ड ले,
जल्ने छ यो घर हरु,
खेदी रहेको लेदो मा,
उम्बलिन्छ यो जल हरु |
जल्ने छ यो घर हरु,
खेदी रहेको लेदो मा,
उम्बलिन्छ यो जल हरु |
तातो हावा चली दिन्छ,
चिसो हावा को बदली मा,
आगो आगो मात्र छ,
हाम्रो यो तकदीर मा |
चिसो हावा को बदली मा,
आगो आगो मात्र छ,
हाम्रो यो तकदीर मा |
आँफैले खनेको खाडल मा,
गोला आँफै पड्किन्छ,
पानी बोकेको यो पृथिवी,
आगो माथी अड्किन्छ |
गोला आँफै पड्किन्छ,
पानी बोकेको यो पृथिवी,
आगो माथी अड्किन्छ |
धुवाँ धुवाँ नै भरी सकेछ,
संसार यो झोपड़ी मा,
जिन्दगी सबै जली सकेछ,
उत्तानो परेको खोप्ड़ी मा |
संसार यो झोपड़ी मा,
जिन्दगी सबै जली सकेछ,
उत्तानो परेको खोप्ड़ी मा |
आर्नोल्ड राई,
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |


Post a Comment