Header Ads

स्व. तारामणि स्मृति पुरस्कार वितरण कार्यक्रम


गोरुबथान : आज गोरुबथानमा स्व. तारामणि स्मृति पुरस्कार वरिष्ठ कवि मोहन ठकुरी र नरबहादुर दाहालको बाहुलीबाट ग्रहण गर्न पाउँदा हर्षित छु | आफ्नै जन्मभूमिमा यसरी पुरस्कृत हुनुको भिन्दै स्वाद र आनन्द हुँदोरहेछ | कार्यक्रममा उपस्थित भएर मलाई माया जताउनु हुने सम्पूर्ण आदरणीय-आत्मीय जनमा हार्दिक धन्यवाद | आयोजक संस्था “साझा साहित्य संरक्षण संस्था र हायमनदास राई किरात प्रतिष्ठानप्रति अत्यन्त कृतज्ञ छु | धन्यवाद गोरुबथान ! अरु पछिबाट एउटा लेखमा समेट्ने छु |








- सुभाष सोतांग भाईका फेसबूक भाल देखि

Powered by Blogger.