सरको यात्रा र मेरो रक्सी : नेपाली कविताहरु
सरको यात्रा र मेरो रक्सी
अब विचार होइन
सेतो रंग ल्याउनोस र कोर्नोस लाइन
लक्षमन रेखा कोरीनु पर्छ यहाँ
तपाई र म बिच
विचार र व्यवसाय विच
समय समाज विच
अनि गर्नोस विचारको व्यवसाय
सेतो रंग ल्याउनोस र कोर्नोस लाइन
लक्षमन रेखा कोरीनु पर्छ यहाँ
तपाई र म बिच
विचार र व्यवसाय विच
समय समाज विच
अनि गर्नोस विचारको व्यवसाय
हिडेर पुग्ने ठाँउमा जाँच चढ्नु पर्दैन
हतार भो तपाईलाई
यात्र उल्टा गर्नु भो
पहाड़ चढने समय
नदीमा डुब्की लाउनु भो
विचार होइन
लौ पिउनोस मेरो भागको एक ट्वाक रक्सी
पिएर हेर्नोस
तपाईले थालेको यात्रा र पैतालाको छाप
पुग्नु पर्ने शिखर हो नदी पौडेर हुन्न सर
पिउनोस एक ट्वाक र फ्याक्नोस
तपाईको दिमागमा टासीरहेको
गाँधीको अनुहार
- चेवाङ योंजन
कालेबुंग
हतार भो तपाईलाई
यात्र उल्टा गर्नु भो
पहाड़ चढने समय
नदीमा डुब्की लाउनु भो
विचार होइन
लौ पिउनोस मेरो भागको एक ट्वाक रक्सी
पिएर हेर्नोस
तपाईले थालेको यात्रा र पैतालाको छाप
पुग्नु पर्ने शिखर हो नदी पौडेर हुन्न सर
पिउनोस एक ट्वाक र फ्याक्नोस
तपाईको दिमागमा टासीरहेको
गाँधीको अनुहार
- चेवाङ योंजन
कालेबुंग


Post a Comment