बारुद माथि बसेर सलाई नकोर्न नेशनल अर्गनाइजेशनको चेतावनी
![]() |
| फ़ाइल फोटो |
जीवन मंगोल
पाल्पा : मंगोल नेशनल अर्गनाइजेशनको ऐतिहासिक प्रथम पाल्पा जिल्ला अधिवेशन साथै बिशाल मंगोल सभा तान्सेनको स्थानीय टुडिखेल मैदानमा दशौ हजारको उपस्थितिमा सम्पन्न गरेको छ। सभामा संगठनका केन्द्रीय कार्यबाहक प्रेसिडेण्ट बुद्धलाल मेचेले सम्बोधन गर्दै बाहुन क्षेत्रीहरु पनि दुइ प्रकारको रहेको बताएका छन्। बाहुन क्षेत्रीमा पनि पुराना पुस्ता काम नलाग्ने नयाँ पुस्ताहरु काम लाग्ने बताउनु भयो। डा. गोपाल गुरुङलाई हिजो गाली गर्नेहरु थोत्रा विचार वोकेका बाहुन क्षेत्रीहरु कुनै पनि हालतमा गणतन्त्रवादी हुन नसक्ने मेचेले दावी गर्नु भएको छ। मंगोलहरुको उर्लिदो शक्तिले बाहुन क्षेत्रीहरु डराउन थालेको र बाहुन क्षेत्रीले त के कुनै शक्तिले पनि मंगोल राष्ट्रवादको लागि रोक्न नसक्ने बताउनु भयो।
मंगोल सभालाई सम्बोधन गर्नेक्रममा नेता मेचेले अब पश्चिममा उदयमान मंगोल नेताहरुलाई बिश्वास गर्दै मंगोल जनताले सधै आफ्नो आँखाको नानी बनाउ आग्रह गर्नु भएको छ। अबको समयमा दुइओटा कुरामा मंगोलहरुले भुलेर गल्ती गर्न नमिल्ने भन्दै आदिवासी र जनजाति नभन्न सबैलाई बिशेष अनुरोध गर्नु भएको छ। आफूलाई देशद्रोहको मुद्धा लगाउन सुर्खेतका बाहुन क्षेत्री हिन्दु अतिवादीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनुको साथै नारा जुलुस समेत लगाएको देखेर मंगोल शक्तिबाट डराएको बताउनु भयो। त्यसता विरोधले आफूलाई झन सजिलो बनाएको बताउनु भयो। कुनै मंगोल अस्तित्वको लागि मर्नमा कुनै डर नभएको र आफ्नो पछि करडौ मंगोल शक्ति रहेको भन्दै बाहुन क्षेत्रीलाई एमएनओका नेता कार्यकर्तालाई कम्जोर नठान्न चुनौति समेत दिनु भयो।
सभालाई सम्बोधन गर्दै अर्का बिशिष्ठ अतिथि समेत रहनु भएका संगठनका केन्द्रीय सचिव बिरलाल वालाहाङ राईले पनि मंगोलहरु अब आफ्नो साझा घर फर्किरहेको भन्दै चाडै नै मंगोल राज्यसत्ता मंगोलको हातमा आउने बताउनु भयो। राईले बिदेशी बाहुन क्षेत्रीहरुलाई त्यति कम्जोर नसोच्न आग्रह गर्नु भयो चेतावनी दिनु भयो। ८० प्रतिशत मूलबासी मंगोलहरु एकजुट भएर अल्पसंख्यक बिदेशी बाहुन क्षेत्रीलाई चिमोटे मात्रै पनि मर्ने बताउनु भयो। बाहुन क्षेत्रीहरुले अब बारुद माथि बसेर सलाई नकोर्न संगठनका केन्द्रीय कोषाध्यक्ष दिनेश बान्तवाले कडा चेतावनी दिनु भयो। मंगोलहरु सिंह हुन बान्तवाले भने ‘सिंहहरु अब आफ्नो सिकार प्राप्त गर्न बासस्थानमा वस्दैनन।’
संगठनका प्रवक्ता थमन बुढा मगरले लोकतन्त्रको नाममा विभिन्न जातजातिको नाममा लडाउन नपाइने र मंगोलहरु सधै त्यसको विरुद्धमा रहेका बताउनु भयो। मंगोलहरुलाई दिगो विकास र शान्ति चाहिएको भन्दै त्यो डा. गोपाल गुरुङको मंगोल दर्शनले मात्र दिने बताउनु भएको छ। ‘मंगोल शक्ति मूल फुट्नु अघिको छिपछिपे पानी हो’ बुढा मगरले भने ‘मंगोललाई रोक्ने शक्ति बिश्वमा छैन।’ सभामा केन्द्रीय सदस्य कल्पना थापा मगर, शक्ति चाम्लिङ, रिन्छेन दोर्जे तामाङ, सान बहादुर मेचे, मणि पापो, लगायत केन्द्रीय नेताहरुले पनि बाहुन क्षेत्रीहरुको अमानवीय कार्य विरुद्ध धावा बोलेका थिए। लक्षुमण माक्रेहाङ, बल बहादुर दुमी, गंगा चोङ्वाङ, जीवन मंगोल, मेन लामा, सोम गुरुङ, नवीन थापा मगर, प्रेम छिरिङ शेर्पा, शिव बहादुर गुरुङ, वणवास दर्लामी लगायत जिल्ला अध्यक्षहरुले पनि नव निर्वाचित पाल्पा जिल्ला सभाका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना मन्तव्य दिनु भएको थियो।
विहान ८ः३० वजेदेखि मोटर साइकल याली र कोट सभा गरेर बसपार्क हुँदै क्याम्पस मोड, हुलाक, नारायन्थान, राई डाडा, आर्यभ्याङ डाडा, बुर्कोट खहरेवजार सराई बजार, बासतारी लगायतका स्थान परिक्रमा गरि टुडिखेलमा पुगेर पुनः विशाल जनमास सहित विभिन्न नारा जुलुस लगाउदै बसपार्क, लठरे पिपल, शितलपाटी, वसन्तपुर, कैलाश नगर हुँदै नारायन्थान परिक्रमा गरि टुडिखेलमा आएर मंगोल सभामा परिणत भएको थियो। सभामा विभिन्न मंगोल गीत तथा सांस्कृतिक, भाषित गीतहरुमा नाच र मंगोल जागरण गीत पनि प्रस्तुत भएका थिए। मंगोललाई आर्थिक रुपमा सहयोग गर्नु हुने ज्ञान बहादुर जर्घा मगरलाई सम्मान पत्र पनि प्रदान गरिएको छ।

कार्यक्रममा डा. गोपाल गुरुङको सम्झनामा १ मिनेट मौन धारण पनि राखिएको थियो। कार्यक्रममा आयोजकको तर्फबाट स्वागत मन्तव्य जिल्ला बरिष्ठ सदस्य धनिसरा गाहाले दिनु भएको थियो। भने कार्यक्रमलाई सभाध्यक्षको भुमिका ऐतिहासिक प्रथम पाल्पा जिल्ला अधिवेशनका संयोजक तुलबीर दर्लामी रहनु भएको थियो। कार्यक्रमलाई जिल्ला सचिव लाल बहादुर दर्लामीले गर्नु भएको थियो।

Post a Comment