सुमन गडतोला खैरानी : शिलापथार मा अखिल असम छात्र संघको कार्यलय मा आक्रमण गर्ने मुल खलनायक सुबोध बिश्वास लाइ पक्राउ गरी दृष्टान्तमुलक सजाए दिन को लागी मांग गर्दै आज अखिल असम गोर्खा छात्र संघ डिब्रुगढ जिला समिति ले १२ घंटे डिब्रुगढ जिला बन्द दिएको छ।
Post a Comment