गोर्खे संतान दीप नेवार ले तवाला बजाएर दर्शकलाइ पारे मन्त्र मुग्ध
सुमन गडतोला
खैरानी : बाक्सा जिला को तामुलपुर महकुमा अन्तर्गत कुमारीकाटा स्थित संगीत बिध्यालय मा गोपीनाथपुर निवासी रत्न नेवार र मिना नेवार का सुयोग्य संतान तथा गोर्खे गौरव दीप नेवार ले तवला बजाएर सबैलाइ आकर्षित गर्न सफल भएका थिए। उनी अइले निलकण्ठ गोर्खा सांस्कृतिक संघ मा पेडीस बजाएर उत्तिकै दर्शक लाइ मन्त्र मुग्ध पार्न सफल भएका छन।

Post a Comment