Header Ads

गोर्खाल्याण्ड मूभमेन्ट कोर्डिनेशन कमेटी (जीएमसीसी) को दिल्ली बैठकको मुख्य बिंदु र निर्णय पढ्नु होस



नयाँ दिल्ली : गोर्खाल्याण्ड मूभमेन्ट कोर्डिनेशन कमेटी(जीएमसीसी) को दिल्ली बैठकको मुख्य बिंदु बिंदु र निर्णय यस प्रकार छ

1. बन्द जनताले गरेको जनतालाई मात्र अधिकार छ खोल्ने, सामुहिक नेतृत्वलाई प्राथमिकताको आधारमा अघि बढाउने, वान पोइन्ट एजेण्डा गोर्खाल्याण्ड

2. बन्द खोल्ने सर्तहरू प्यारा मिलटेरी फोर्स हटाउनु, गोर्खाल्याण्डको डाइलग ओपन गर्नु, जनताको आकांक्षाको सम्मान हुनु

3. स्वतन्त्रता दिवसमा झण्डोत्तलन र राष्ट्रगीत मात्र गाउने सेलिब्रेसन नगर्ने

4.  विश्वभरि ह्युमेन चेन बनाउने विश्वभरी मानव अधिकारको हननको निम्ति

5. नेटबन्दीको विरोध गर्न राष्ट्रपतिलाई पोस्टकार्ड पठाउने

6. आन्दोलनबारे बङ्गाललाई इग्नोर गरेरै अघि बड्ने अब बङ्गालसित इन्ट्रेस्ट छैन

7. केन्द्रीय नेताहरूलाई जीएमसीसीले संयुक्त रूपमै भेट्ने, लबी गर्ने

8. आगस्त 4 तारिकको दिन जन्तर मन्तरमा गोर्खाल्याण्ड संयुक्त संघर्ष समितिद्वारा चलाइरहेको भोक हड्तालमा जीएमसीसीका नेताहरू पनि सांकेतिक हड्तालमा बस्ने  आदि आदि ...

- हाम्रो खबर संवाददाता
6
Powered by Blogger.