Header Ads

तराई-डुवार्स : गोरूबथानमा सम्पन्न भयो गोर्खाल्याण्ड समर्थनका महा जुलुस, PHOTOS


पुरण गिरी
गोरूबथान :आज पहाड बन्द भएको ७७औं दिन भयो भने यता गोरूबथानमा पनि गोर्खाल्याण्डको मागमा महा जुलुस सम्पन्न भएकोथियो। उक्त जुलुस सोम्बारे बजार देखी सुरू भएर नाराबाजी गर्दै माल बस्ती खण्ड अफिस सम्म पुगेको थियो। गोरूबथानको जनता केहिले पनि नथाक्ने,चाहे जति बर्ष सम्म लागोस् तर गोर्खाल्याण्ड भएको हुनुपर्छ भन्ने माग गर्दै जनता।








[भिडियो अनि फोटो:जुरन राई,गोरूबथान]
Powered by Blogger.