जब सम्म ३०औं राज्य गोर्खाल्याण्ड हुदैन अनिश्चितकालिन धरना अनि भोक हड़ताल जारी रहने : GSSS टोलि
नयाँ दिल्ली : गोर्खाल्याण्डको मांग गर्दै सुरू गरिएको राजधानी दिल्लीको जन्तरमन्तरमा आज गोरखाल्याण्ड संयुक्त संघर्ष समिति (GSSS) को अनिश्चितकालिन धरनाले १३५औं दिन टेक्यो भने रिले भोक हड्तालले १०५औं दिन पूर्ण भयो। पहाडमा आब गोर्खाल्याण्ड मांगको आन्दोलन सेलिए गयो पनि राजधानी दिल्ली जस्तो जगामा गोर्खाल्याण्ड मांगलाई लिएर दिल्लीवासीहरू आझै त्यहि जोसको साथमा आन्दोलन गरिरहेका छ। जबसम्म गोर्खालाई ३०औं राज्य दिदैन तब सम्म आन्दोलन चलिरहने दिल्लीवासीको चेतावनी दिएको छ।




Post a Comment