देव बहादुर मगर की दो ख़ूबसूरत नेपाली कविता
बिसेर आफ्नै ढुकढुकी म अन्त कहाँ जाउला
बिश्वस गर हे प्रिय मेरी म चाडै आउला
सजौला केश फुल बनि लाली बनि आहार
चुरा बनेर नारी अनि गजल बनि नजर
सिन्दुर बनेर तिम्रो उजाड सिउदो सजौला
बिश्वास गरहे प्रिय मेरी म चाडै आउला
तिम्रो उजाड वाग भरि फुल भइफुलु ला म
तिम्रै अधेरी रातभरी जुन भइ डुलुला म
मिलेर हामी प्रेम को नया बस्ति बसाउला
बिश्वास गर हे प्रिय मेरी चाडैम आउला
-------------------------------------
जुनेली रात
जुनेली रात औसी झैँ बित्यो
घमाइला दिन वषालु झैँ बित्यो
तिमीबिनाका हरेक दिनरातहरु
कहिल्ये तड्पेर बित्यो
कहिले कल्पेर बित्यो
बसन्त ऋतु शिर्शिर झैँ बित्यो
चाड पर्बहरु बिरंग मा बित्यो
तिमि बिनाका खुसि उमंग हरु
कहिले नआइकन बितयो
तिम्रै यादै याद मा बित्यो
कहिले तड्पेर बित्यो
कहिले कल्पेर बित्यो
तिमि बिनाका हरेक पलहरु
नवाष सरीवित्यो
तिम्रै याद मा वित्यो
Post a Comment