लोकप्रिय नेपाली जोक्स - भाग 6
कान्छा र काले यती एयरको जहाजबाट पोखरा जाँदै थिए । गोरखाको डाडाँमाथी पुगेपछि जहाज जोड जोडले हल्लिन थाल्यो ।
काले : के हो यार , जहाज त नराम्रोसँग हल्लिन थाल्यो नि त, खस्छ कि
क्या हो ?
कान्छा : आ….खसे पनि खसोस् है, हामीलाई ठगेर कमाएको पैसा छँदैछ,
अर्को किन्छ नि ।
------------------------------------------------------------------------------------------------
अहिलेसम्म निस्केको छैन ।
बुवा- छोरा तिमीलाइ कसरी थाहा भयो ?
छोरा- किनकि म यसलाइ सधै उखेलेर हेर्छु ।
------------------------------------------------------------------------------------------------
राम- गोरे भन त अहिले अचानक २० हातको बाघ आयो भने त के गर्छन् -
गोरे- कस्तो उल्लु मान्छे रैछ वा बीस बीस हातको बाघ आएपछि जे जे गर्नुछ त्यही बाघले गरिहाल्छ नी मैले के गर्नु ।
काले : के हो यार , जहाज त नराम्रोसँग हल्लिन थाल्यो नि त, खस्छ कि
क्या हो ?
कान्छा : आ….खसे पनि खसोस् है, हामीलाई ठगेर कमाएको पैसा छँदैछ,
अर्को किन्छ नि ।
------------------------------------------------------------------------------------------------
फूलको जरा
छोरा- बुवा यो गुलाबको बोट रोपेको एक हप्ता भइसक्यो तर यसको जराअहिलेसम्म निस्केको छैन ।
बुवा- छोरा तिमीलाइ कसरी थाहा भयो ?
छोरा- किनकि म यसलाइ सधै उखेलेर हेर्छु ।
------------------------------------------------------------------------------------------------
२० हातको बाघ
दुइजना साथी-साथीबीच कुराकानी चलिरहेको थियो । जंगलको बाटो जांदै थिए ।राम- गोरे भन त अहिले अचानक २० हातको बाघ आयो भने त के गर्छन् -

Post a Comment