Header Ads

लोकप्रिय नेपाली जोक्स - भाग 7

भूतकाल
काली मिस कक्षामा नेपाली बिषय अन्र्तगत ब्याकरण पढाइरहेकी थिइन् ।
कालीमिस: म राम्री छु, यो कुन काल हो ?
दिपकः यो भुतकाल हो मिस ।
कालीमिस: के रे ? भुतकाल हैन, यो बर्तमानकाल हो ।
दिपकः नीताले भनेको भए वर्तमानकाल हुन्थ्यो, मिसले म राम्री छु
भन्दा त भुतकाल नै भयो नि मिस ।
-----------------------------------------------------------------------------------------------

बिरालो र बांदर

शिक्षक - राम भन त बिरालो र बांदरमा के सम्बन्ध छ ?
राम- सर बिरालोलाइ हामी सानीमा भन्छौं अनि बांदरलाइ मामा भन्छौं ।
-------------------------------------------------------------------------------------------------
परिक्षा को रिजल्ट
पिंकीः ए रिंकी, अनि तेरो एस एल सि परिक्षा कस्तो
भयो त ?
रिंकीः ओ हो पिंकी, हेर न, मेरो त रिजल्टमा एकबोरा
आलु आउला जस्तो छ ।
पिंकीः किन गोबरको थाप्रो जस्तो अनृहार लगाउँछेस् त,
एसएलसि पास नगरे पनि सिनेमा हिरोइन त
पक्का हुन्छेस ।
रिंकीः त्यसो भए म पनि आजैदेखी डाइरेक्टरहरुको फोन
नंबर खोज्नतिर लाग्छृ ।
एसएलसिमा गोलखाडी जानु भएको छ भने तपाईँ पनि हाम्रो कलिउड छाला प्रर्दशन केन्द्रमा आउनोस्,डाइरेक्टर साबलाई भेट्नोस् र भर्ना भइहाल्नोस् । स्किन टेष्टमा पास हृनेहरुलाई एकैरातमा हिरोइन बनाइदिन्छौँ ।
---------------------------------------------------------------------------------------------
डाक्ट
सपन डाक्टरकोमा पुग्छ ।
डाक्ट अँ, के भएको रे तपाइँको श्रीमतीलाई ?
सपनः मेरी श्रीमतीको स्मरण शक्तिको कारणले मलाई एकदमै टेन्सन
भयो, डाक्टर । डाक्टरः के उहाँको बिर्सने बानी छ ?
सपनः हैन डाक्टर साब । सबैथोक सम्झने बानी छ ।

No comments

Powered by Blogger.