हजार छ यहाँ मायाको फुल बारी : नेपाली कविताहरु
हजार छ यहाँ मायाको फुल बारी,
म चुन्दै चुन्दीन,
तिमीले दिएको दिलभित्र माया,
कसैलाई भन्दिन |
म चुन्दै चुन्दीन,
तिमीले दिएको दिलभित्र माया,
कसैलाई भन्दिन |
आकाश भरी उड़ेको चरी,
पखेटा छोटो छ,
मुटुमा मेरो बसेको हेर,
तिम्रो नै फोटो छ |
पखेटा छोटो छ,
मुटुमा मेरो बसेको हेर,
तिम्रो नै फोटो छ |
हातैमा हात दिएको थियो,
पहिलो त्यो भेटैमा,
चौतारो बनी बसिदियेछौ तिमी,
पिपलको फेदैमा |
पहिलो त्यो भेटैमा,
चौतारो बनी बसिदियेछौ तिमी,
पिपलको फेदैमा |
समाधी बनाई बिषको प्याला,
तिमीले पिएको हो,
आंधीमा पनि जली रहने बत्ती,
उसैको दियो हो |
तिमीले पिएको हो,
आंधीमा पनि जली रहने बत्ती,
उसैको दियो हो |
आर्नोल्ड राई,
संत मे रीज हिल,
खर्सांग,
दार्जीलिंग |
संत मे रीज हिल,
खर्सांग,
दार्जीलिंग |
Post a Comment