खचाखच भरिएको यो संसारमा : नेपाली कविताहरु
खचाखच भरिएको यो संसारमा,
एउटा जिन्दगीलाई देखेछ,
आसमानमा उडेको बेलामा,
आगोले बाटो छेकेछ |
एउटा जिन्दगीलाई देखेछ,
आसमानमा उडेको बेलामा,
आगोले बाटो छेकेछ |
आगोको नदीमा पौडेर,
धेरै युद्ध गरेछ,
पसिनाको धारा बगाएर,
आगोलाई बिन्ती जोड़ेछ |
धेरै युद्ध गरेछ,
पसिनाको धारा बगाएर,
आगोलाई बिन्ती जोड़ेछ |
आगोको घमण्डले,
मारेछ धाप,
मुटुमा जिन्दगीलाई,
लगाई दिएछ छाप |
मारेछ धाप,
मुटुमा जिन्दगीलाई,
लगाई दिएछ छाप |
यो देखेर आसमान धेरै रिसाएछ,
बादललाई साथी बनाएछ,
बादल पनि गर्जेर,
पानी धेरै खानायेछ |
बादललाई साथी बनाएछ,
बादल पनि गर्जेर,
पानी धेरै खानायेछ |
आगो निबेर घमण्ड सेलायेछ,
चिता निबेर जिन्दगी भएछ,
उठेर फेरी बाँच्ने आशामा,
घरतिर फेर्केछ |
चिता निबेर जिन्दगी भएछ,
उठेर फेरी बाँच्ने आशामा,
घरतिर फेर्केछ |
आर्नोल्ड राई,
संत मरी ज हिल,
खर्सांग,
दार्जीलिंग
संत मरी ज हिल,
खर्सांग,
दार्जीलिंग
Post a Comment