Header Ads

मान्छे हाँसेको देखेर : नेपाली कविताहरु


मान्छे हाँसेको देखेर,
बादलको पिछे लुक्यो,
बादल पनि रिसाएर,
धाराको पानी सुक्यो |


हामीलाई हिडेको देखेर,
कुकुर सारै भुक्यो,
परीको एकै इशारामा,
मान्छेलाई आई टोक्यो |


यो थियो मान्छेको भूल,
उडी दियो पृथिवीको धूल,
आज पनि मान्छेलाई देख्दा,
झुकी दिन्छ बघैचाको फूल |


हिज - आज बोल्न नसक्ने,
धड्कनहरु मान्छेको शान छ,
चिच्याएको बुझ्न नसक्ने ,
रोदनहरु,
मान्छेलाई बलिदान छ |


सेतो सेतो दुधहरुले,
भरी सकेछ झोला,
मान्छेको जिन्दगीले रगत पिउने,
साँचो भूत चै को होला ................??..?


आर्नोल्ड राई,
संत मेरी ज हिल,
खर्सांग,
दार्जीलिंग |
Powered by Blogger.