निराशा को बादल छाइ सकेछ : नेपाली कविताहरु
निराशा को बादल छाइ सकेछ ,
कागज़ को फुल सुँघेर ,
अर्थ हिन भएछ जिन्दगानी ,
मझधार को दोबाटो मा बसेर
कागज़ को फुल सुँघेर ,
अर्थ हिन भएछ जिन्दगानी ,
मझधार को दोबाटो मा बसेर
पर्खी बस्ने हाम्रो बानी ,
बेहोश भएछ होश हरु ,
तिर्खा लाग्ने पानी को छेउ मा ,
कसको थियो यो दोष हरु
बेहोश भएछ होश हरु ,
तिर्खा लाग्ने पानी को छेउ मा ,
कसको थियो यो दोष हरु
सागर को बीचैमा बसेर ,
तिर्खा मेटाउन सकेन ,
सकीइ सकेछ यात्रा हरु ,
किनार भेटाउन सकेन
तिर्खा मेटाउन सकेन ,
सकीइ सकेछ यात्रा हरु ,
किनार भेटाउन सकेन
गोर्खा भन्ने मान्छे भनेर ,
इतिहास ले लेखाउँदो रहेछ ,
फलाम को छात्ती , युद्ध को साथी ,
हामीलाई देखाउँदो रहेछ ,
इतिहास ले लेखाउँदो रहेछ ,
फलाम को छात्ती , युद्ध को साथी ,
हामीलाई देखाउँदो रहेछ ,
कुन दिशा को यात्री हामी ,
पुर्व दिशा जानु छ ,
अनौठो छ यात्रा हाम्रो ,
गुन्द्रुक र भात खानु छ
पुर्व दिशा जानु छ ,
अनौठो छ यात्रा हाम्रो ,
गुन्द्रुक र भात खानु छ
आर्नोल्ड राई ,
संत मेरीज हिल ,
खर्सांग
दार्जीलिंग
संत मेरीज हिल ,
खर्सांग
दार्जीलिंग
Post a Comment