Header Ads

४० तन्नेरीसँग युवतीको गुहार, ‘सुन्दर बनाओ’

 
भनिन्छ सुन्दरता भनेको व्यक्तिको हेराइ र सोचाइमा भर पर्छ । कुनै पनि व्यक्तिको सुन्दरता उसलाई हेर्ने व्यक्तिको आखामा भर पर्छ । त्यसैले होला यो दुनियामा भएका रहेक कद, वर्ण, रंग-रुप तथा जातजातिका मानिसहरु कोहीकसैको लागि मनपरेकै हुन्छन् । त्यसो भए साँच्ची सुन्दर मान्छे को हो छ ? के फोटोशपले कसैलाई सुन्दर बनाउन सक्छ ? एक अमेरिकी महिला पत्रकार एस्टर होनिसले यो सिद्धान्तको गुह्य पत्ता लगाउन अनौठो प्रयोग गरेकी छिन् ।एक अनलाइन प्लेटर्फमका माध्यमबाट उनले २५ देशका ४० फोटोशप विज्ञहरुसँग सम्पर्क गरिन् । उनी यो कुरा पत्ता लगाउन चाहन्थिन् की अलग अलग देश-समाजका मानिसहरु के कुरालाई सुन्दर ठान्छन् । उनले सबैलाई अनुरोध गरे, ‘मलाई सुन्दर बनाइदेउ ।’ त्यसबाट जे नतिजा आयो त्यो आश्चर्यजनक थिएन । सबैले फोटोसपको माध्यमद्धारा एस्टरलाई अलग अलग रुप दिए जो सम्बन्धित फोटोसप विज्ञको संस्कृति अनुसार सुन्दरताको सूचक थियो । त्यसबाट पनि के थाहा हुन्छ भने सुन्दरताको कुनै निर्धारित मापदण्ड हुँदैन र यो व्यक्तिको हेराइ र सोचाइमा भर पर्छ । ती एक महिलालाई कुन देशका मानिसले कस्तो बनाए त हेरौँ न ।

Australia

Bangladesh

Chile

Chile

Indonesia

Israel

Italy

Kenya

Pakistan

UK

Powered by Blogger.