पवित्र महिना अशोजको शुरुवातसँगै खुशि
अशोक पोखरेल
पवित्र महिना अशोजको शुरुवातसँगै
संपूर्ण
जगतमा खुशियालि र उमङ्ग छाएको छ
।
शक्ति स्वरुपा माता दुर्गा भवानीमा समर्पित
यस महिना अत्यन्तै पावन छ ।
घामको उज्यालो अझ
चम्किलो भएको छ,
हरियालि अझ बढेको छ, गर्मि हटेर मन्न
मन्द
सितल हावा बहन थालेको छ, फूलहरु
फुल्न
थालेका छन्, हिमालहरु खुल्न
थालेका छन् ।
दशैं नजिकिँदै छ मित्र । दशैं नजिकिँदै छ
।
असत्यमाथि सत्यको विजय,
आशुरि शक्तिहरुको पराजय,
स्त्रि स्वरुपा,
जननि स्वरुपा,
शक्ति स्वरुपा माता दुर्गा भवानीको एकमात्र
कल्पनाले पनि मनमा असिम
आनन्दको अनुभुति दिलाउँछ ।
महिलालाई
यति शक्तिशाली बनाईएको,
महिलालाई
यति उपल्लो दर्जा दिलाईएको,
महिला स्वरुपलाई यति पुजनिय
बनाएको हाम्रो धर्म जति माहान छ
त्यहि अनुकुल हामी सनातनिहरु
पनि आचरण
प्रस्तुत गर्दै,
गौरवशाली परम्पराको जगेर्ना गर्न र
सुन्दर
शान्त विश्वको परिकल्पना गर्न र
त्यो मार्गमा अग्रसर हुन, सत्य,ज्ञान, र
कर्मको मार्गमा अगाडी बढ्न
प्रेरणा मिलोस् ।
सवैको मनमा पवित्रता छाओस्, विश्व
कल्याणको चेतना अभिवृद्धि होस्,
त्यो सत्ययुग फेरि फर्कियोस् ।
शुभकामना । आउँदै गरेको शुभ
विजया दशमी तथा शुभ
दिपावलीको हार्दिक मङ्गलमय
शुभकामना। साँच्चै
माता दुर्गा भवानी हाम्री जननि हुन्,
पुज्यनिय माता हुन्, पृथ्वी हुन् र
माताको स्थान
कुनैपनि भगवानको भन्दा धेरै धेरै
माथि छ ।
स्त्रिहरु पुज्यनिय छन् ।
जहाँ स्त्रिको पुजा हुन्छ
त्यहाँ देवता रमाउँछन भन्ने
हाम्रो धर्मको माहान आदर्शलाई
सिरोधार्य गर्दै अगाडी बढ्नु छ ।
अहिले
दिनानुदिन् सुनिने
महिलामाथिका अत्याचार,
व्यभिचार,
हत्या,
साना साना नानिहरुको बलात्कार
यि सवै पापको अभिवृद्धिका कारणले
भएका हुन र यस्ता कुराहरु सुन्नु ज्यादै
दुर्लभ
कुराहरु थिए विगतमा । आयातित
कुधर्महरुका कारणले मानिसमा धर्म,
सत्य र
पुण्यको ज्ञान समाप्त भएका हुन् ।
आयातित धर्महरु सवै नारिलाई अपमान
गर्ने, अत्यन्त तल्लो दर्जामा राख्ने,
नारिलाई कुनैपनि ठाउँमा स्थान
नदिने र
वस्तुको रुपमा मात्र उपभोग गर्ने, चरम
उत्पिडन गर्ने, अरुको आस्थामा प्रहार
गर्ने,
हिँशालाई प्रोत्साहन गर्ने अत्यन्तै
निम्मस्तरका धर्महरुका कारणनै संसारभर
पाप फैलिरहेको छ ।
यसलाई नियन्त्रण
गर्नु
पनि हाम्रो प्रमूख दायित्व हो ।
अज्ञानिमाझ ज्ञान फैलाउनु, आईलाग्ने
आशुरि प्रवृत्तिहरुमाथि दुर्गा माताझैं
जाईलाग्नु हाम्रो धर्म पनि हो र
कर्तव्य
पनि । हाम्रो धर्मले त्यहि सिकाउँछ र
त्यसलाई सिरोधार्य गर्नै
यो गौरवशाली परम्परा हाम्रा सन्ततिहरुमाझ
हस्तान्तरण गर्नु आजको प्रमुख
आवश्यकता हो ।
ॐ धौ सान्ति: अन्तरिक्ष
गुं सान्ती, पृथ्वी सान्ति राप:
सान्ति रोषधय: सान्तिर्वनस्पतय:
सान्तिर्विश्वेदेवा: सान्तिर्व्रम्ह
सान्ति:, सर्वगुं सान्ति:
सान्तिरेव सान्ति: सामा सान्ति रे
धि :
।
सर्वे भवन्तु सुखिन: सर्वेसन्तु निरामया:
सर्वेभद्राणी पश्यन्तु, माकस्चिद दु:ख
भागभवे ।
ॐ असतोमा सद्गमय:
तमसोमा ज्योतिर्गमय: । ॐ


Post a Comment