Header Ads

सुबनखाटामा बाक्सा जिला आग्सुको अधिबेशन हुने



सुमन गडतोला
गुवाहाटी : खैरानीला आग्सुको अधिबेशन को लागी आगामी शुक्रबारको दिन सुबनखाटामा बाक्सा जिला समिति आग्सुको अधिबेशन को लागी श्वागत कारीणी समिति गठन गरिने छ । यो मन्तब्य बाक्सा जिला समिति आग्सुका मुलसचिब राजु बजगाइ को। देशवार्ता का पत्रकार सुमन गडतोला संग भएको बार्तालापमा यो कुरा उलेख गर्नु भएको छ। उक्त सभामा बाक्सा जिला भित्र पर्ने सबै आन्चलिक लाइ उपस्थित रहन आग्रह गर्नु भएको छ।


Powered by Blogger.