Header Ads

असमका शशीपुरमा गोर्खे चेली माथि बलत्कारको कुप्रयास, दोषी फरार



सुमन गडतोला
खैरानी : बाक्सा जिला को तामुलपुर महकुमाको शशीपुरमा एउटी गोर्खे चेली माथि बलत्कार भएको घटना प्रकाश मा आएको छ। प्राप्त जानकारी अनुसार एउटा बङ्गाली सम्प्रदायको मान्छेले उ चेली माथि बलत्कार गरेको भन्ने थाहा लागेको छ। बर्तमान केटो फरार भएको छ प्रहरी ले खोज तलाश जारी राखेको छ। यो घटनालाइ लिएर बाक्सा जिला समिति आग्सुले कस्तो कदम चाल्नेछ त्यो त समय ले बताउने छ।

Powered by Blogger.