गंगतोक : पश्चिम बङ्गाल सरकारले बङ्गला भाषा अऩिवार्य गर्नुपर्छ भन्ने नीतिको विरोधमा सिक्किमका पूर्व लोकसभा सांसद नकूलदास राई अघि आएका छन्। उनले भने बङ्गालले जातिमाथि अतिक्रमण गरेको छ। गोर्खा जातिलाई हक र अधिकारबाट निर्मूल पार्नु हो। सिक्किम सरकारले पनि यसको विरोध जनाउनुपर्छ।
Post a Comment