Header Ads

दार्जिलिंग : सर्वदलीय बैठकमा पारित गरिएका प्रस्तावहरू पढ्नु होस्



कालिम्पोंग : छुटै गोरखाल्याण्ड राज्य निम्ति आयोजित बैठक सकियो। बैठकमा पारित गरिएका प्रस्तावहरू यस प्रकार छन्-

१- गोर्खाल्याण्ड नै एकमात्र एजेंडा।

२- गोर्खाल्याण्ड आंदोलन संगै अनिश्चितकालिन बन्द पनि जारी रहने।

३- गोर्खाल्याण्ड समन्वय समिति गठन। कल्याण देवान समितिको संयोजक नियुक्त।

४- गोर्खाल्याण्ड समन्वय समितिको पहिलो बैठक ६ जुलाईमा बस्ने तय, जसमा गोर्खाल्याण्ड आंदोलनको भावी रूपरेखा तयार गरिने।

५- यदि केन्द्र सरकारले गोर्खाल्याण्ड गठनमा चासो नदेखाए सबै पार्टीका शीर्ष नेताहरू अनिश्चितकालिन आमरण अन्शनमा बस्ने।
Powered by Blogger.