GSSSको टोलि आज सुखे पोखरीमा : पुलिस प्रसाशनले दिएन कुनै कार्यक्रम गर्ने अनुमति, पक्षमा स्थानीय जनता
पुरण गिरी
सुखे : पहाडको राजनीतिक दलहरलाई टक्कर दिदै आज जीएमएसएसको टोली लकभक ११ बजे सुखे पोखरी पुगेको थियो। जीएसएसएस टीम सुखे पुग्न अघि नै पुलिस प्रसाशन बजारमा छापछापति तैनाथ गरेको थियो भने कुनै कार्यक्रम र जुलुस पनि प्रसाशनले गर्न नदिएको देबी गरे। कुनै कार्यक्रम नगरे पनि टोलिले सुखे पोखरीको स्थानीय मानिसहरू सङ्ग भेटघाट गरेर अनिश्चितकालिन बन्दमा परेको परिस्थितीहरको बारेमा सोध खोज गरे अनि स्थानीय मानिसहरू सङ्ग गोर्खाल्याण्डको बारेमा सोधा भने गोर्खाल्याण्ड त हाम्रो जन्म सिद्ध अधिकार हो तर पहाडको कति नेताहरूले गर्दा जनसाधारण मानिसहरू कष्टहरु आएको बताए।










Post a Comment